
रातलाई देखेर दिनलाई बिर्सनु हुँदैन
सत्रुलाई देखेर मित्रलाई बिर्सनु हुँदैन
सपनालाई देखेर बिपनालाई बिर्सनु हुँदैन
धोखालाई देखेर मायालाई बिर्सनु हुँदैन
मुर्खलाई देखेर विद्वान्लाई बिर्सनु हुँदैन
संघर्सलाई देखेर त्यो पछीको...
सुखलाई पनि बिर्सनु हुँदैन !!!
तेसैले हिम्मत पनि हार्नु हुँदैन !!!!
0 comments:
Post a Comment