ISRAEL TIME :-

नेपाली राष्ट्रिय गान


सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली 
साव॑भौम भई फैलिएका मेची महाकाली 

सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली 
साव॑भौम भई फैलिएका मेची महाकाली 

प़कृतिका कोटीकोटी सम्पदाको आचल 
वीरहरुका रगतले स्वतन्त्र र अटल 

ज्ञान भुमी शान्ती भुमी तराई पहाड हिमाल 
अखन्ड यो प्यारो हाम्रो मातृ भुमी नेपाल 

बहु जाती भाषा धर्म सस्कृति छन् बिशाल  
अग्रगामी राष्ट्र हाम्रो जय । जय ।। नेपाल ।।। 

शब्द   =    प्रदीप कुमार राई ( ब्याकुल माइला )
संगीत =   अम्बर गुरुङ 






0 comments:

Post a Comment

केही फोटोहरु

मेरो भिडियो


यहाँ गीत हेर्नुहोस् , सुन्नुहोस्


Search

 
Copyright © 2010 - KHAMBOO खम्बू
- All rights reserved